काठमाडौँ – रेल विभागका महानिर्देशनक गुरु भट्टराईलाई सरकारले प्रष्टीकरण सोधेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई हटाउन प्रष्टीकरण सोध्ने निर्णय गरेको हो। प्रचण्ड र माधव नेपाललाई तल्लो स्तरकाे गाली गरेकै कारण एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई रेल विभागको नेतृत्व सुम्पेका थिए। सामाजिक सञ्जालमा ओलीका प्रतिस्पर्धीलाई तथानाम लेखेर समय व्यतित गर्ने […]