केस्ट माइको लाइफ इन्स्योरेन्सको लघु जीवन बीमा

केस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक रुपमा सुरु गरेको छ । वीरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । निर्देशक पौडेलले तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई सुझाव दिए । कम्पनीका अध्यक्ष ऋषिराज मोरले जीवन बीमा लेखको वास्तविक आवश्यकता भएका […]