कर्णालीको विकासका लागि ‘६ ब’ कार्यान्वयन आवश्यक: मुख्यमन्त्री शाही

‘बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचारविना कर्णालीको समृद्धि र विकास सम्भव छैन,’ प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिन आवश्यक छ’,उनले भने।...

सम्बन्धित सामग्री

विकासका लागि गठबन्धनलाई जिताउन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्। सदरमुुकाम सिमकोटबाट अदानचुली गाउँपालिकाको श्रीनगरमा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री शाहीले जिल्लाबाट मात्र नभई कर्णाली प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु आवश्यक रहेको बताए। ०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार […]

खेलकुद संरचना विकासका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल संरचनाको विकासपछि मात्रै खेलकुद क्षेत्रको विकास हुने बताएका छन्। शनिबार हुम्ला फुटबल एकेडेमीले गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। खेल संरचनाको विकासका लागि आफूले बजेटको व्यवस्था गर्ने उनले बताए। जिल्लाको एक मात्र खेल मैदानको आवश्यक सबै संरचनाको निर्माण अघि बढाउन प्रदेश सरकारले ५० लाख […]

देश विकासका लागि स्थानीय तहलाई बलियो बनाइनुपर्छ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताएका छन्। उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै संघ र प्रदेशका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताए।...

युवालाई उत्पादनसँग जोड्ने आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् ।बढ्दो युवा पलायनलाई रोक्न, बेरोजगारीको समस्या अन्त्य गर्न, बाँझो जग्गाको उपभोग गर्नुका साथै मुलुकको आर्थिक विकासका लागि युवालाई उत्पादनमुखी क्षेत्रसँग जोड्ने नीति निर्माण आजको आवश्यकता रहेको बताए ।नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले भने, “युवा शसक्तिकरणका […]

प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन् ।मुख्यमन्त्री शाहीले वि.सं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गरे । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्व

गरिबीको मानसिकता हटाए मात्रै कर्णाली समृद्ध बन्छः मुख्यमन्त्री शाही

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवन शाहीले गरिबीको मानसिकता हटाएर कर्णालीलाई समृद्धिमा लैजानुपर्ने बताएका छन् । सुर्खेतमा आइतबारदेखि सुरु भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ कार्यक्रममा मुख्यमन्त्री शाहीले मानसिकता नबदलेसम्म कर्णालीले समृद्धि हासिल गर्न मुश्किल रहेको बताका हुन् । पत्रकार विष्णु विवेकसँगको बहसमा मुख्यमन्त्री शाहीले समृद्धि र विकास हेर्न कर्णालीमा ६ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने पनि […]

प्रत्येकलाई टाइममा हिँडाउन सिकाएको छु : मुख्यमन्त्री शाही

मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका पक्षमा रहेर मुख्यमन्त्रीलाई प्रश्न सोध्ने र मुख्यमन्त्रीले जवाफ दिने उद्देश्य कार्यक्रमको थियो ।  तर कार्यक्रमको बीचमा ‘ल’ का विद्यार्थी सुनिता बरालले प्रश्न सोधिन मुख्यमन्त्री ज्यु तपाइँ मुख्यमन्त्री भएपछि खेलकुद क्षेत्रको विकासका लागि के गर्नुभयो ? काम नगर्ने कुरा बढी गर्ने प्रवृत्तिको अन्त्य कैले होला ? जवाफमा मुख्

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको...

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे । ‘सरकारको एक्लो प्रयासले विकास र […]

कर्णालीको विकासका लागि नीजि क्षेत्रको लगानी आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । त्यसका लागि नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको उनी बताउँछन् । शुक्रबारदेखि साविक कर्णालीका जिल्लाको भ्रमणमा रहेका शाहीले गृहजिल्ला कालिकोटका  प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाको रुपमा हेरिए