सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्। सदरमुुकाम सिमकोटबाट अदानचुली गाउँपालिकाको श्रीनगरमा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री शाहीले जिल्लाबाट मात्र नभई कर्णाली प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु आवश्यक रहेको बताए। ०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार […]