सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल संरचनाको विकासपछि मात्रै खेलकुद क्षेत्रको विकास हुने बताएका छन्। शनिबार हुम्ला फुटबल एकेडेमीले गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। खेल संरचनाको विकासका लागि आफूले बजेटको व्यवस्था गर्ने उनले बताए। जिल्लाको एक मात्र खेल मैदानको आवश्यक सबै संरचनाको निर्माण अघि बढाउन प्रदेश सरकारले ५० लाख […]