भारतीय ट्रकको मनपरी रोक्न माग गर्दै आन्दोलन

मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रहरीको अमानवीय ज्यादति रोक्न सरकारसँग माग

काठमाडौं, १२ र्चत। जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गरे। गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय भएको उनले जनाए।

चुनावसम्म बैंकविरुद्धको आन्दोलन रोक्न महासंघको आह्वान

२३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो । तरलता अभावका कारण निरन्तर बढिरहेको […]

अवैध रुपमा भारतबाट आउने केरा रोक्न नेपाली किसानको माग

खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा रोक्न माग गर्दै पश्चिम नवलपरासीका केरा उत्पादक किसानले आन्दोलन सुरु गर्ने भएका छन् । राज्यले अवैध रुपमा आउने भारतीय केरा नरोक्दा नेपाली किसान धरासायी भएको भन्दै नवलपरासी केरा उत्पादन संघले आन्दोलन गर्ने बताएको हो ।संघले भदौ ९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीमा १६ गतेसम्म समस्या समाधान गर्न अनुरोध गरेको भएपनि त्यसतर्फ कुनै सुनुवाई नभएको संघले जनाएको छ । त्यसपछि संघले कृषि तथा पशुपंक्षी मन्त्रालयमा समस्या समाधानका लागि आग्रह गरेकोमा मन्त्रालयले समेत कुनै

चुनाव गराउन माग गर्दै इमरान खानको पार्टीले चर्कायो आन्दोलन

इस्लामावाद– पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । “उनीहरूले हामीलाई जसरी यातना […]

नोबेल शिक्षण अस्पतालको आन्दोलन रोक्न जिल्ला प्रशासनको आग्रह

विराटनगर : नोबेल शिक्षण अस्पतालमा भइरहेको आन्दोलन रोक्न विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ।कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै लामो समयदेखि विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आइरहेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार आन्दोलन स्थगन गर्न निर्देशन जारी गरेका हुन्।‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेल मेडिकल कलेजले चिकित्सा शि

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ – सर्वोच्च प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर भएको रिट निवेदन दरपिठ गरेको छ। नेसनल इन्डिपिन्डेन्ट लयर्स एसोसिएसनले सर्वोच्च अदालत समेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ (दर्ता अस्वीकार) गरेका हुन्। प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बारले साढे दुई महिना भन्दा बढी अवधिदेखि अदालत परिसरमा निरन्तर नाराबाजी गर्दै […]

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्चमा रिट

काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । सर्वोच्च प्रशाशनका अनुसार रिट दर्ता पक्रियामा रहेको […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि बारको आन्दोलन जारी

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो । कालोपट्टी बाँधेर […]

माधव नेपालविरुद्ध भइरहेका आन्दोलन र धम्की बन्द गर्न माग

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।  नेपाल पक्षको आज बुधवार बसेकाे स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।  आफ्नै पार्टीका नेताहरूलाई धम्की दिने, शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई आतङ्कित पार्ने लगायतका गतिविधि हुनु...