नागरिकलाई बैंकिङ ऋण दिलाउन र ब्याजदर नियन्त्रण गर्न माग गर्दै आईटी आर्मीले आन्दोलन गर्ने

काठमाडौं,३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले गठन गरेको आईटी आर्मीले नागरिहरुलाई बैंकबाट सजहजरुपमा ऋण उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्ने भएको छ । आइतबार रौतहटमा जिल्ला भेला गर्दै आम जनतालाई बैंकिंग ऋण दिलाउन र बैंकको मनोमानी ब्याज बढ़ाउने कार्य रोक्न आम आन्दोलन गर्ने निर्णय गरेको आजपाले जनाएको छ । आजपाका महासचिव उपेन्द्र […]