झापा – बाँसका भाटाले बारेको घरको बेरा । माटोले लिपेको सानो झुप्रोमा बिर्तामोड नगरपालिका ७ का बुद्ध हेमरम । उनका ५ जना छोराछोरी छन् । बिहान-बेलुका हात-मुख जाड्न नै उनको परिवारलाई धौधौ छ । न्यानो कपडा ओछ्याएर यो चिसो मौसममा न्यानो भएर सुत्न उनका लागि सपना जस्तै छ । तर, न्यानो कपडा ओछ्याएर तथा ओडेर […]