सिमकोट – खार्पुनाथ गाउँपालिका–५ ले आफ्नो वडाभित्र मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ। परिवारका सदस्यको मृत्युपश्चात् परिवारलाई काजक्रिया गर्न सहयोग पुर्याउनका लागि वडाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गर्दै आएको हो। उक्त वडाका अध्यक्ष भरतजंग शाहीले मृतकका परिवारलाई थोरै भए पनि सहयोग पुर्याउन एक जना मृतकको परिवारका लागि १० हजार रुपैयाँ सहयोग गर्ने गरिएको […]