गरिब परिवारलाई पौष्टिक खाना

विराटनगर महानगरपालिका–१९ का गरिब तथा विपिन्न परिवारलाई ३ महिनासम्म पौष्टिक खाना खुवाउने कार्यक्रम सुरु गरिएको छ।...

सम्बन्धित सामग्री

विपन्न परिवारलाई ग्यास चुलो वितरण

खजुरा (बाँके), १० फागुन । खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ । वडाभित्र रहेका विपन्न […]

गरिबको झुपडीमा अर्बपतिको भोजन !

काठमाडौं : अर्बपति विनोद चौधरी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरी चुनावी दौडधुपमा व्यस्त छन्। नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार रहेका चौधरी यतिबेला मतदाताको खेतबारीमा भेटिन्छन्। मतदाताको मन जित्न चौधरी गरिब झुपडी बस्तीमा रमाउने प्रयास गर्दैछन्। उनले मतदाताको झुपडीमा खाना खानेदेखि खेतबारीमा काम सघाइरहेको दृश्‍य देख्न सकिन्छ। चौधरीले सुनको थालमा चाँदीको चम्चाले  खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम

गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै

लुम्बिनी– ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन छ । खास गरी गरिब तथा विपन्न परिवारहरुमा अझै पनि परम्परागत चुलोको प्रयोग व्यापक छ । गाउँघरमा खाना पकाउने इन्धनका रुपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै पनि कायमै छ । खाना पकाउने ९एलपी० ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा-चिपरी इन्धनका […]

मानव सेवा आश्रमका बिरामीलाई खाना खुवाउन समस्या

पोखरामा रहेको मानव सेवा आश्रममा हाल करिब एक सयजना मानसिक रोगीका बिरामी छन् । विगत तीन वर्षअघि पोखरामा स्थापना भएको आश्रममा एक सयजना मानसिक रोगीका बिरामीसहित अन्य विपन्न र गरिब परिवारका गरी १ सय ५५ जना व्यक्ति आश्रित रहेको मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले बताए ।आश्रममा ५५ महिला, ९७ जना पुरुष र ८ […]

निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै खाना सबैलाई सामाजिक प्रोजेक्ट

काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुरलाई खाना सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।

निषेधाज्ञामा निःशुल्क खाना खुवाउँदै खाना सबैलाई सामाजिक प्रोजेक्ट

काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुरलाई खाना सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।

रोकिएन खुलामञ्चको निःशुल्क खाना

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब …

जनकपुर अञ्चल अस्पतालमा असहाय बिरामीका लागि खाना र औषधी निःशुल्क

जनकपुर, कात्तिक २२ – जनकपुर अञ्चल अस्प्तालमा गरिब एवं असहाय बिरामीले बुधबारदेखि निःशुल्क खाना र औषधी पाउन थालेका छन् ।  अस्पतालमा गरिब तथा...