छोरीलाई सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

हिमा गाउँपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन् , ‘नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गर्नका लागि  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान

सम्बन्धित सामग्री

बालविवाह विरुद्ध हिमा–४ थाल्यो अभियान

जुम्ला । हिमा गाउँपालिका वडा नम्वर ४ ले बालविवाह विरुद्धको अभियान सुरु गरेको छ । वडा लाई बालविवाह मुक्त बनाउने आधार तय गर्न हिमा ४ जुटेको वडा सचिव अभिषेक बमले बताए । ‘भौतिक विकास सँगै मानवीय विकास आवश्यक छ, बालविवाहले चौतर्फि असर गरेकोले वडालाई यसबाट मुक्त गर्ने रणनीतिका साथ हामी जुटेका छौं ।’ वडा सचिव […] The post बालविवाह विरुद्ध हिमा–४ थाल्यो अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महेश रावल हिमा गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक

जुम्लाको हिमा गाउँपालिका– २ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावल गाउँपालिकाकै उत्कृष्ट प्रधानाध्यापक बन्न सफल भएका छन् । उमेरले पालिकाकै सवैभन्दा कान्छा प्रधानाध्यापक रावल सबैभन्दा उत्कृष्ट घोषित भएका हुन् ।...

जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा कांग्रेस विजयी

खलङ्गा : जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ। यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले विजयी हासिल…

जुम्लाको हिमा गाउँपालिकामा कांग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचिन भएका छन् । प्रमुख उपप्रमुख दुवै पदमा काँग्रेसका उम्मेदवार निर्वाचिन भएका हुन् ।  गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मण शाहीले १ हजार ८ सय ७२...

हिमा गाउँपालिकाको टेलिफोन सेवा सञ्चालन

जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौँबाट सामग्री ल्याएर जोडिएको छ । प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । आजदेखि प्रभावकारी […]

हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन

जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमा समेत समस्या आएको जनाइएको छ ।  टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो । कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान क

जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

२३ वैशाख, जुम्ला । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना प्रवाहदेखि दैनिक कामसमेत प्रभावित भएको छ । हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार टावरको हर्न […]

जुम्लाकाे हिमा गाउँँपालिका एक हप्तादेखि टेलिफोनविहीन

जुम्ला - सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेकाे स्थानीय बासिन्दाले बताएका छन् ।  नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाकाे कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएकाे हाे ।  नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरकाे हर्नमा क्षति पुगेकाे र हर्न काठमाण्डाैबाट ल्याइँदै गरिएकाे जानकारी दिनुभयाे ।  चुनावकाे समयमा टेलिफोनमा समस्या आएपछि आपसी ...

हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा (एमाले) जुम्लाले हिमा गाउँपालिकामा उम्मेदवार टुंग्याएको छ। एमाले जुम्लाले प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो। गाउँपालिकाको प्रमुखमा जयबहादुर खत्री र उपप्रमुखमा भागरती शाहीलाई उम्मेदवार घोषणा गरेको छ। प्रमुख र...

सामाजिक कुरीति अन्त्य अभियानमा हिमा

जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य अभियान थालेको छ।