मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला, कतिसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि न्यूनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीले जनाएको हो ।कम्पनीका अनुसार

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौं, १५ भदौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा भदौ ११ गतेदेखि लागु हुने गरी बिओके क्यापिटललाई नियुक्त गरेको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरण ढिलाई भएको कम्पनीले […]

मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ । कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन […]

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि ७ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं, १२ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार […]

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार […]