मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो । उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने, स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।जसमध्ये ६ जना भाग्यशाली आवेदकले ११/११ कित्ताका दर सेयर हात प