१२ असार, काठमाडौं । नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१-२०३०) एकीकृत व्यवसायिक योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय गरिएको हो । निगमले १७ असारमा नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय भएको छ । अहिले […]