१५ नेपाली खेलाडीद्धारा आइपिएल मेगा अक्सनमा नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् । एसोसियट देशबाट ४१ खेलाडी रहेका छन् । नेपालबाट मात्रै १५ […]

सम्बन्धित सामग्री

अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । अक्सनको लागि भारतीय क्रिकेट बोर्डले सष्ट लिष्टमा परेका ३ सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ । एसोसिएटबाट नामिबियाका डेविड विजा र नेदरल्यान्ड्सका पाउल भान मार्केन मात्रै छन् । नेपालका खेलाडीले आइपिएलमा नाम दर्ता गराए पनि सर्ट लिष्टमा पर्न सकेनन् । तर […] The post अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

आइपिएल अक्सनमा ११ सय ६६ खेलाडी दर्ता, नेपालका पनि समावेश

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् । दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनमा ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट खेलाडी रहेका छन् । एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाबाट छन् । ४५ एसोसिएट खेलाडीमा कति […] The post आइपिएल अक्सनमा ११ सय ६६ खेलाडी दर्ता, नेपालका पनि समावेश first appeared on हाम्रो खेलकुद.

१५ वर्षीय क्रिकेटर आइपिएल अक्सनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर रहेका छन् । आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् । २३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट […]

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट […]

आइपिएल अक्सनमा ९ सय ९१ खेलाडीको नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा […]

आइपिएलको अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र, न्यूनतम मूल्य भारु ४० लाख

काठमाडौँः इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछानेमात्र समावेश भएका छन्। मंगलबार सार्वजनिक अन्तिम सूचीमा नेपालबाट लामिछानेको मात्र नाम छ। अक्सनमा विदेशी खेलाडीमा सबैभन्दा बढी अष्ट्रेलियाका ४७ जना छन्। दोस्रोमा वेस्ट इन्डिजका ३४ जना छन्।  अक्सनमा नेपाली १५ खेलाडीले नाम दर्ता गरेका थिए। अन्य…

आइपिएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्र

काठमाडौँ । विश्वकै सबैभन्दा महँगो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल २०२२)को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् । नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख रुपैयाँ) रहेको छ । उनी सूचीको ९४औँ […]

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

स्टोक्स, स्टार्क, गेलसहित ८ स्टारले आइपिएल नखेल्ने

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क सहित विश्व क्रिकेटका ८ स्टार खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ नखेल्ने निर्णय लिएका छन् । आइपिएल २०२२ को मेगा अक्सनमा ३ सय १८ विदेशी खेलाडीले नाम दर्ता गर्दा स्टोक्स सहितका खेलाडी भने छैनन् । स्टोक्स, स्टार्कसँगै तीव्र गतिका बलर जोफ्रा […]

आइपिएल अक्सनमा १५ नेपाली खेलाडीको नाम

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कप्तान सन्दीप लामिछानेदेखि शरद भेषवाकरसम्मले नाम दर्ता गराएका छन्...