काठमाडौँः इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछानेमात्र समावेश भएका छन्। मंगलबार सार्वजनिक अन्तिम सूचीमा नेपालबाट लामिछानेको मात्र नाम छ। अक्सनमा विदेशी खेलाडीमा सबैभन्दा बढी अष्ट्रेलियाका ४७ जना छन्। दोस्रोमा वेस्ट इन्डिजका ३४ जना छन्।
अक्सनमा नेपाली १५ खेलाडीले नाम दर्ता गरेका थिए। अन्य…