आइपिएल अक्सनमा १५ नेपाली खेलाडीको नाम

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कप्तान सन्दीप लामिछानेदेखि शरद भेषवाकरसम्मले नाम दर्ता गराएका छन्...

सम्बन्धित सामग्री

अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । अक्सनको लागि भारतीय क्रिकेट बोर्डले सष्ट लिष्टमा परेका ३ सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ । एसोसिएटबाट नामिबियाका डेविड विजा र नेदरल्यान्ड्सका पाउल भान मार्केन मात्रै छन् । नेपालका खेलाडीले आइपिएलमा नाम दर्ता गराए पनि सर्ट लिष्टमा पर्न सकेनन् । तर […] The post अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा फ्रेन्चाइज टोलीले फुकुवा र टोलीमै रहने (रिटेन र रिलिज) हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । आगमी डिसेम्बरमा १९ फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक क्षमता भएका खेलाडीलाई अक्सनमा मूल्य लगाउने छन् । यस पटकको आइपिएलमा नेपाली खेलाडी बिक्ने उच्च सम्भावना छ । पछिल्लो […] The post आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

आइपिएल: महङ्गा खेलाडी ‘फ्लप’ हुँदा सस्ताको ‘दबदबा’

इन्डियन प्रिमियर लिग(आइपिएल) को १६ औँ संस्करणमा ५६ खेल भइसकेका छन्। अहिलेसम्म भएका खेलमा महङ्गो मूल्यमा क्लबमा अनुबन्धित भएका स्टार खेलाडीहरू आसातित प्रदर्शन गर्न नसक्दा दर्शकको नजरमा ‘फ्लप’ छन्। जहाँ बेस प्राइस र त्यसआसपास मूल्यमा अनुबन्धन भएका खेलाडीको सानदार प्रदर्शनको दबदबा भने आइपिएलमा जारी छ। जारी सिजनका सर्वाधिक महङ्गा खेलाडीको प्रदर्शन: साम करन, पञ्जाब किंग्स […]

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् । तर कमैले मात्रै […]

आइपिएल अक्सन आज

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ […]

आइपिएल अक्सनमा ९ सय ९१ खेलाडीको नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा […]

पोलार्डले अव आइपिएल नखेल्ने

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । पोलार्डले मंगलबार आइपिएलबाट सन्न्यास लिएको जनाएका छन् । खेलाडीको रुपमा आइपिएलमाबाट आफ्नो १३ वर्ष करिअरमा पूर्ण विराम लगाएका छन् । २०१० देखि नै मुम्बईबाट आइपिएल खेलेका पोलार्डले मुम्बईबाटनै सन्न्यासको घोषणा गरेका छन् । अव उनी मुम्बईको ब्याटिङ प्रशिक्षकको रुपमा […]

जसले एक खेल नखेली लगातार दुई आइपिएल जिते

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् । वेस्टइन्डिजका […]

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

आइपिएल आजदेखि फर्कंदै, मुम्बई र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो । यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप […]