आइपिएल अक्सनमा ९ सय ९१ खेलाडीको नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा […]

सम्बन्धित सामग्री

गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबार अपरान्ह ५ बजेसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ ।

नेपाल टी-२० लिग : ड्राफ्टका लागि एक हजार खेलाडीको नाम दर्ता

१५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिगको ड्राफ्टका लागि करिब एक हजार खेलाडीले नाम दर्ता गराएका छन् । क्यानले गत शनिबार दर्ता खुला गरेको थियो । जस अनुसार ८०० स्वदेशी र २०० विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । खेलाडी दर्ताका लागि क्यानले विभिन्न चार […]

नवौं राष्ट्रिय खेलकुद:भदौ २५ भित्र नाम दर्ता गर्नुपर्ने

आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीको नामावली दर्ता गर्न सबै खेल संघलाई राष्ट्रिय खेलकुद परिषद्ले आग्रह गरेको छ।...

नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको […]

आइपिएल अक्सनमा १५ नेपाली खेलाडीको नाम

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कप्तान सन्दीप लामिछानेदेखि शरद भेषवाकरसम्मले नाम दर्ता गराएका छन्...

आईपीएलमा नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाडौं । यस सिजनमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मेगा अक्सनमा विदेशी खेलाडीको नाम दर्ता गर्ने क्रममा नेपालका १५ जना खेलाडीको नाम दर्ता भएको छ । भारतीय मिडियाअनुसार यसपटक १ हजार २ सय १४ जनाको नाम दर्ता गराएको हो । जसमा, ८ सय ९६ जना भारतीय खेलाडी रहेका छन् भने भारतबाहिरका खेलाडीको संख्या ३ सय […]

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने ज...

आईपीएल अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ। यो वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेको शनिबार बिसिसिआईले जनाएको छ। अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो। ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी […]

आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ […]