एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]