एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । अक्सनको लागि भारतीय क्रिकेट बोर्डले सष्ट लिष्टमा परेका ३ सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ । एसोसिएटबाट नामिबियाका डेविड विजा र नेदरल्यान्ड्सका पाउल भान मार्केन मात्रै छन् । नेपालका खेलाडीले आइपिएलमा नाम दर्ता गराए पनि सर्ट लिष्टमा पर्न सकेनन् । तर […]
The post अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.