फेरि निराशा हात लाग्योः नेपाल १४१ रनले पराजित - Naya Patrika

सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

पाकिस्तानी मूलका ४१ वर्षे ‘बुढा’ दुई ब्याट्सम्यानले नेपाललाई दिलाएको निराशा

काठमाडौं। विश्वकप छनोटको फाइनलमा आइतबार नेपाल पराजित हुँदा ओमान टोलीमा रहेका पाकिस्तानी मूलका दुई ब्याट्सम्यान निर्णायक बने। संयोग नै मान्नुपर्छ, दुवै जना ४१ वर्षका। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउनेक्रममा आठौं नम्बरमा आएका मोहम्मद नदिमले खेललाई सुपर ओभरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। उनले ९ बलमा ५ चौकासहित २४ रन बनाए। १८ औँ ओभरको पाचौँ बलमा […]

नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ?

भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […] The post नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ? first appeared on हाम्रो खेलकुद.

‘मौसम’ परिवर्तन, ‘विशाल’ निराशा

भुपेन्द्र जिसी, काठमाडौं ड्राफ्टमा अनुबन्ध नभएका युवा लेगस्पिनर मौसम ढकाल शनिबार नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट काठमाडौं नाइट्सविरुद्ध मैदान उत्रिए । पोखरा काठमाडौंसँग २६ रनले पराजित भएपनि मौसम ढकालले ४ ओभरमा ३२ रन खर्चिर १ विकेट लिए । मौसमले मलेसियाका ब्याटर विरनदीप सिंहलाई १० रनमा आउट भए । पोखराले टसको समयमा बुझाएको लिष्टमा विशाल विक्रम […]

उत्कृष्ट खेल्दाखेल्दै ऐनमौकामा चुकेको नेपाल, अबको ध्यान एकदिवसीय विश्वकपमा

यूएई निर्णायक म्याचमा पराजित भएपछि अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टि–२० विश्वकपमा छनोट हुने नेपालको मिसन असफल भयो । विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टोली निराशा बोकेर स्वदेश फर्किँदैछ ।

जावलाखेलका प्रशिक्षकको निराशा– गोल हुन पूजा नै गर्नुपर्ने हो कि !

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएपछि जावलाखेल युथ क्लबका प्रशिक्षक किशोरकुमार केसीले गोलका गर्नका लागि ‘पूजा नै गर्नुपर्ने हो कि’ भनेर निराशा पोखेका छन् ।  प्रशिक्षक केसीले दुईवटा प्रहार बारमा लागेर फर्किएको र आफूलाई भाग्यले साथ नदिएको बताए ।  ‘‘सरप्राइज रिलज्ट निकाल्न खोजेको...

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । राजपा…