जावलाखेलका प्रशिक्षकको निराशा– गोल हुन पूजा नै गर्नुपर्ने हो कि !

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएपछि जावलाखेल युथ क्लबका प्रशिक्षक किशोरकुमार केसीले गोलका गर्नका लागि ‘पूजा नै गर्नुपर्ने हो कि’ भनेर निराशा पोखेका छन् ।  प्रशिक्षक केसीले दुईवटा प्रहार बारमा लागेर फर्किएको र आफूलाई भाग्यले साथ नदिएको बताए ।  ‘‘सरप्राइज रिलज्ट निकाल्न खोजेको...