उत्कृष्ट खेल्दाखेल्दै ऐनमौकामा चुकेको नेपाल, अबको ध्यान एकदिवसीय विश्वकपमा

यूएई निर्णायक म्याचमा पराजित भएपछि अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टि–२० विश्वकपमा छनोट हुने नेपालको मिसन असफल भयो । विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टोली निराशा बोकेर स्वदेश फर्किँदैछ ।

सम्बन्धित सामग्री

इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

फोटो शेयरिङ एप इन्स्टामा आफ्नो गज्जबको तस्वीर राखेर सबैको ध्यान तान्ने रहर कसलाई पो हुँदैन र ? खिचिएको आफ्नो उत्कृष्ट तस्वीरलाई इन्स्टाग्राममा पोस्ट गर्ने बेलामा समेत थप केही मिहिनेत गरियो भने त्यो गज्जबको हुन्छ । फोटोलाई क्रप गर्नाले यसको कम्पोजिसनलाई बढावा दिने र केन्द्रविन्दुतर्फ मानिसको ध्यान आकर्षित गर्दछ । इन्स्टाग्राम एपले प्रयोगकर्तालाई एपभित्रै फोटो क्रप […]

ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई

काठमाडौँ- नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरूका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन् । भारतको नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरू नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए । सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको र...

ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्।

नेपाली बलरले ध्यान दिनुपर्ने कोहलीका पाँच कमजोरी

विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ । नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको […] The post नेपाली बलरले ध्यान दिनुपर्ने कोहलीका पाँच कमजोरी first appeared on हाम्रो खेलकुद.

कतिवटा विश्वविद्यालय आवश्यक?

भइरहेका विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनतिर सरकारको ध्यान कम जाने गरेको छ। नयाँ विश्वविद्यालय निर्माणको घोषणा गर्ने होडबाजी यहाँ जहिल्यै छ। त्रिभुवन विश्वविद्यालयको गौरवपूर्ण इतिहास भए पनि त्यसलाई उम्दा बनाउनतिर ध्यान छैन।...

रानीपोखरी खुलेपछि... (तस्वीरहरू)

काठमाडौंको रानीपोखरी क्षेत्र योग तथा ध्यान गर्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

करिश्माको गुनासो : बेस्ट नायिकाको अवार्ड पाइनँ, सधैं मेकअपमा ध्यान दिनुपर्यो

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो चलचित्र करिअरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताएकी  छन्। सोमबार काठमाडौंमा आयोजित चलचित्र ‘बगान’को गीत रिलिज कार्यक्रमा उनले करिअरको यति लामो यात्रामा पनि कहिल्यै उत्कृष्ट अभिनेत्रीको...

आममतदातालाई अवसर

यो आवधिक परिवर्तन लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई तीव्र पार्न हो। परिणाम असल आउन कर्म उत्कृष्ट हुनुपर्छ। भोलिको नेतृत्वले मुलुकका निम्ति राम्रो गर्न सक्ने तुल्याउन नेतृत्व चयनमा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ।...

भी सिरिजका उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा

काठमाडौं, १३ जेठ । अहिलेको समयमा शक्तिशाली विशेषताहरू भएका उपकरणले सबैको ध्यान खिच्छ । त्यसैले ब्रान्डहरू प्रतिस्पर्धामा अगाडि रहन प्रत्येक नयाँ स्मार्टफोन सार्वजनिक गर्दा स्मार्टफोनका विशेषताहरू र अफरहरू सुधार गर्न केन्द्रित हुन्छन् । पछिल्ला नवीनताहरुमा विशेष ध्यान दिँदै, एक अग्रणी टेक्नोलोजी ब्रान्ड, भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिज अन्तर्गत उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध […]

विकास: तथ्यांक कि गुणात्मकतामा ?

निर्वाचनको माहोल यति ऊर्जामय बनिरहेको छ कि अब सबै ध्यान विकासमा केन्द्रित हुन थालेको भान हुन्छ। विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रूपमा के कति परिवर्तन भयो त्यसको मापन हो।...