पाकिस्तानी मूलका ४१ वर्षे ‘बुढा’ दुई ब्याट्सम्यानले नेपाललाई दिलाएको निराशा

काठमाडौं। विश्वकप छनोटको फाइनलमा आइतबार नेपाल पराजित हुँदा ओमान टोलीमा रहेका पाकिस्तानी मूलका दुई ब्याट्सम्यान निर्णायक बने। संयोग नै मान्नुपर्छ, दुवै जना ४१ वर्षका। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउनेक्रममा आठौं नम्बरमा आएका मोहम्मद नदिमले खेललाई सुपर ओभरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। उनले ९ बलमा ५ चौकासहित २४ रन बनाए। १८ औँ ओभरको पाचौँ बलमा […]