काठमाडौँ – निर्वाचन आयाेगले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज मंगलबार प्रकाशन गर्दैछ । निर्वाचन आयाेगका अनुसार यही असाेज २३ गते उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने छ । आयाेगले हिजो साेमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको […]
काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध सोमबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म मनोनयपत्र र उजु
बागलुङ – बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । ‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो’, उनले […]
काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको कार्यतालिका अनुसार आज दाबी विरोधको उजुरी दिने समय तोकिएको छ। गत आइतबार र सोमबार देशभर ७ सय ५३ वटै स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । देशभरबाट १ लाख ३७ हजार भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अझै विवरण थपिने […]
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन सकिनेछ । यही १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरेको निर्वाचन आयोगले बताएको छ ।
काठमाडौं - निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो ।
अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबी/विरोधको उजुरी दिने दिन आज हो ।
स्थानीय तह ...
काठमाडौं - निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो ।
अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबी/विरोधको उजुरी दिने दिन आज हो ।
स्थानीय तह ...
काठमाडौँ। राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिने सकिनेछ। निर्वाचन आयोगका अनुसार हिजो उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यसूची रहेको छ।
आज उम्मेदवारविरुद्ध उजुरी परे भोलि र पर्सी उजुरीमाथि छानबिन हुनेछ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान ह