उम्मेदवारहरूको नामावली प्रकाशन आज, उजुरी परेकाहरूकाे उम्मेदवारी के हुन्छ?

काठमाडौँ – निर्वाचन आयाेगले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज मंगलबार प्रकाशन गर्दैछ । निर्वाचन आयाेगका अनुसार यही असाेज २३ गते उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने छ । आयाेगले हिजो साेमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको […]

सम्बन्धित सामग्री

अन्तिम नामावली प्रकाशन, चारैजनाको उम्मेदवारी कायम

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारै जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ।  उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसराय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य...

कांग्रेस संसदीय दल : उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं : कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएकाको नामावली प्रकाशन गरेको छ।निर्वाचन कार्यतालिका बमोजिम मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समयमा परेका उम्मेदवारको प्रथम नामावली समितिले प्रकाशन गरेको हो। समितिका अनुसार दलको नेतामा दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापाको उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ। उनीहरूलाई नाम फिर्ताका लागि मंगलबार

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। उम्मेदवारहरुले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। प्रतिनिधिहरुलाई निर्वाचन आयोगले आज चुनाव चिह्न वितरण गर्ने छ। कर्णालीमा बाढी पहिरोका परी ३३ जनाको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रत्यक्षमा उम्मेदवारी परेकाको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली मंगलवार प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम…

उम्मेदवारहरूको नामावली प्रकाशन आज, अन्तिम भाेलि

उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

निर्वाचन आयोगले किन गरेन उम्मेदवारको नामावली प्रकाशन ?

स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ । तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आय

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दै

काठमाडौं, २५ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारको नामावली प्रकाशन गर्न लागिएको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । राष्ट्रियसभा निर्वाचनमा आयोगका अनुसार १९ पदका लागि ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता […]

काँग्रेस महाधिवेशनः आइतबार अन्तिम नामावली प्रकाशन हुने

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार शनिबार उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बहान ११ बजेसम्मका लागि समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ । समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।