निर्वाचनका उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिने समय आज

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन सकिनेछ । यही १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरेको निर्वाचन आयोगले बताएको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ

काठमाण्डाै – पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेद्वार रहेका चिरिबाबु महर्जनविरुद्ध बेरुजु फर्छ्याैट नगरेको भन्दै उजुरी परेको छ । यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्...

लमजुङका एक उम्मेदवारविरुद्ध उजुरी

लमजुङ– आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले जानकारी दिए । उनले भने, ‘कतिला विरुद्धमा […]

लमजुङमा एमालेका उम्मेदवारविरुद्ध उजुरी

आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए । उनले भने, “कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएको छ ।” केही महिना अघि

नामावली सार्वजनिक भएपछि आज उम्मेदवारविरुद्ध दाबी–बिरोध गर्न पाइने

काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको कार्यतालिका अनुसार आज दाबी विरोधको उजुरी दिने समय तोकिएको छ। गत आइतबार र सोमबार देशभर ७ सय ५३ वटै स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । देशभरबाट १ लाख ३७ हजार भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अझै विवरण थपिने […]

स्थानीय निर्वाचनः आज उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिन पाइने

काठमाडौँ। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज मंगलबार दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध उजुरी दिन पाइने भएको हो। उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ। निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ।

कस्ता उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने, यस्ता छन् आधारहरू

काठमाडौं - निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो ।  अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबी/विरोधको उजुरी दिने दिन आज हो ।  स्थानीय तह ...

कस्ता उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने, यस्ता छन् आधारहरू

काठमाडौं - निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो ।  अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबी/विरोधको उजुरी दिने दिन आज हो ।  स्थानीय तह ...