नामावली सार्वजनिक भएपछि आज उम्मेदवारविरुद्ध दाबी–बिरोध गर्न पाइने

काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको कार्यतालिका अनुसार आज दाबी विरोधको उजुरी दिने समय तोकिएको छ। गत आइतबार र सोमबार देशभर ७ सय ५३ वटै स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । देशभरबाट १ लाख ३७ हजार भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अझै विवरण थपिने […]