राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान ह

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, पुस २१ । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् । […]

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौंः माघ ९ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा ...