सम्हालियो सेयर बजार, घट्यो नेप्सेको वृद्धिदर

मंगलबार कारोबार खुले लगतै निकै अस्वभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । पहिलो आधा घण्टामा ४ र ५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पकट २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।

सम्बन्धित सामग्री

टिकेन नेप्सेको सुधार, २० अंकले घट्यो सेयर बजार

यो साताका अघिल्ला तीन दिन लगातार घटेको नेप्से बुधबार झिनो अंकले बढे पनि त्यो सुधार बिहीबारसम्म पनि टिकेन । अघिल्ला तीन दिन (आइतबार, सोमबार र मंगलबार) करिब ६८ अंकले घटेको नेप्से बुधबार ५.१६ अंकले बढेको थियो ।

साताको सेयर बजार : परिसूचक ३० अङ्कले बढ्यो, कारोबार रकम घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्कले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अङ्कले बढेको छ ।यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करो

साताको सेयर बजार ३६ अङ्कले घट्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अङ्कले घटेको छ । गत साताको शुक्रबार २०२८ अङ्कमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अङ्कको गिरावटसँगै १९९२ अङ्कमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ । यससँगै, नेप्सेको बजार पुँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको […]

साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।नेप्से परि

सेयर बजार ३१ अंकले घट्यो

काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । […] The post सेयर बजार ३१ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार

काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अङ्कले घटेर परिसूचक २३ सय ८६ अङ्क बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अङ्कले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अङ्कको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अङ्कले घटेको छ ।  सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अङ्क […]

सेयर बजार ओरालो लागिरहँदा राम्रा कम्पनीमा लगानीकर्ताको नजर

५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]

१७.१५ अंकले घट्यो नेप्से परिसूचक, तीन अर्ब ३६ करोडको कारोबार

काठमाडौँ- सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ । सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार […]

अस्थिर बन्दै सेयर बजार, नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१८ मंसिर, काठमाडौं । विगत १५ दिनको नेप्सेको कारोबार हेर्ने हो भने नेप्से परिसूचक निकै अस्थिर देखिएको छ । १५ दिनमा अधिकांश दिन नेप्से परिसूचकमा दोहोरो अंकको उतारचढाव देखिएको छ । सात दिन दोहोरो अंकमा बढेको नेप्से परिसूचक चार दिन दोहोरो अंकले नै घटेको छ । ‘अन्य कतिपय दिन नेप्से स्थिर …