काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अङ्कले घटेको छ । गत साताको शुक्रबार २०२८ अङ्कमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अङ्कको गिरावटसँगै १९९२ अङ्कमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ । यससँगै, नेप्सेको बजार पुँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको […]