अस्थिर बन्दै सेयर बजार, नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१८ मंसिर, काठमाडौं । विगत १५ दिनको नेप्सेको कारोबार हेर्ने हो भने नेप्से परिसूचक निकै अस्थिर देखिएको छ । १५ दिनमा अधिकांश दिन नेप्से परिसूचकमा दोहोरो अंकको उतारचढाव देखिएको छ । सात दिन दोहोरो अंकमा बढेको नेप्से परिसूचक चार दिन दोहोरो अंकले नै घटेको छ । ‘अन्य कतिपय दिन नेप्से स्थिर …

सम्बन्धित सामग्री

फेरि ओरालो लाग्यो सेयर बजार

सेयर बजार आज पनि ओरालो लागेको छ । धितोपत्र बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले घटेर बजार दुई हजार १०६.१५...

नेप्से परिसूचक ३५ अंकले घट्यो

सेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि उच्च अंकले गिरावट आएको छ। नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११, फ्लोट इण्डेक्स २.४० र सेन्सेटिभ...

नेप्से परिसूचक ८ अंकले बढ्यो

सेयर बजार मापक परिसूचक नेप्से बिहीबार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ। आज नेप्से ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ। आज...

नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा

सेयर बजार मापक नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ। पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिनायताकै...

नेप्से परिसूचक १८ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से सोमबार १८.०७ अंकले वृद्धि भएर २ हजार...

सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ। अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ। यो साता चार दिन मात्रै कारोबार भएको छ। चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ। पछिल्लो दुई […]

नेप्से परिसूचक ७३.०१ अंकले वृद्धि

काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर उकालो लाग्न थालेको छ। आइतबार त्यसैको निरन्तरतास्वरुप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– सेयर बजार मंगलबार पनि घटेको छ। मंगलबार सेयर बजार ६.७७ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको छ। ०.२७ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको हो। मंगलबार कारोबार रकम पनि घटेको छ। मंगलबार ५५ लाख ४७ हजार ४ सय ७२ कित्ता […]

ओरालो लाग्दै सेयर बजार

काठमाडौँ– सेयर बजार साताको दोस्रो दिन सोमबार पनि घटेको छ। आज २३.१९ अंकले ओरालो लागेको छ। सेयर बजार २३.१९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। सेयर बजार ०.८७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको हो। सोमबार […]

नेप्से परिसूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन हिजो बिहीबार सेयर बजार मापक नेप्से परिसूचक राताम्मे देखिएको छ । नेप्से ७६.६५ अंकले घटेर २ हजार ८१२.३८ अंकमा झर्दा सबै सूचक राताम्मे देखिएको हो । बिहीबार सेयर बजार दिनभर उतारचढाव भएर परिसूचक २ हजार ७९५ सम्म झरेको थियो । तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिँदा नेप्से २ हजार […] The post नेप्से परिसूचक राताम्मे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.