यो साताका अघिल्ला तीन दिन लगातार घटेको नेप्से बुधबार झिनो अंकले बढे पनि त्यो सुधार बिहीबारसम्म पनि टिकेन । अघिल्ला तीन दिन (आइतबार, सोमबार र मंगलबार) करिब ६८ अंकले घटेको नेप्से बुधबार ५.१६ अंकले बढेको थियो ।
मंगलबार कारोबार खुले लगतै निकै अस्वभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । पहिलो आधा घण्टामा ४ र ५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पकट २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।नेप्से परि
काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । […]
The post सेयर बजार ३१ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]
काठमाडौँ- सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ । सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार […]
१८ मंसिर, काठमाडौं । विगत १५ दिनको नेप्सेको कारोबार हेर्ने हो भने नेप्से परिसूचक निकै अस्थिर देखिएको छ । १५ दिनमा अधिकांश दिन नेप्से परिसूचकमा दोहोरो अंकको उतारचढाव देखिएको छ ।
सात दिन दोहोरो अंकमा बढेको नेप्से परिसूचक चार दिन दोहोरो अंकले नै घटेको छ । ‘अन्य कतिपय दिन नेप्से स्थिर …