५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]