जनकपुरधाम- संविधान दिवसका दिन आज बिहीबार मधेश प्रदेशमा सामान्य उत्साह देखिएकाे छ भने सत्तारूढ दलसहित केही दलले कालो झण्डा देखाइ संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।
सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरूप पहिलो दिन असोज ३ गते सत्तारूढ दल कांग्रेस, माओवादी र ने...