मधेसमा लोसपाले मनायाे ‘कालो दिन’

देशभर संविधान दिवस मनाइरहेका बेला मधेसका जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले विरोध प्रदर्शन गरेको छ। सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा लोसपाले संविधानको विरोधमा प्रदर्शन गरेको हो।  विरोध कार्यक्रममा सहभागी...