पोखरा : शुक्रवार विजया दशमी। ठुलाबडाबाट टीका जमरा लगाई आशीर्वाद लिँदै दशैं मनाइँदैछ। दशैं मनाउन हजारौंको संख्यामा सर्वसाधारण शहर छोडेर गाउँघर पुगिसके। अन्य समयमा चहलपहल हुने पोखराका बजार पनि अहिले सुनसान भएको छ। पोखराको सडकमा केहीसंख्यामात्र भाडाका सवारी चलेका छन्। मुख्यबजारका अधिकांश पसलहरु बन्द छन्।
तर, दशैंको बेला पोखराको लेकसाइडमा सर्वसाधारणको…