काठमाडौं-महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको छ। महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाएको फेन्सिङ तारबार काटेपछि प्राधिकरणले स्पष्टीकरण मागेको हो। प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माले शुक्रबार पत्र पठाएर स्पष्टीकरण मागेका हुन्। महानगर प्रहरीको टोलीले जेठ ३२ मा काठमाडौं–९ स्थित प्राधिकरणको जग्गामा लगाएको फेन्सिङ तारबार काटेको थियो। प्राधिकरणका कर्मचारीले सोधपुछ गर्दा महानगर […]