कृषि मन्त्रालयले डीडीसीसँग माग्यो स्पष्टीकरण

२२ साउन, काठमाडौं । उपभोक्तालाई म्याद गुजि्रएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास […]

सम्बन्धित सामग्री

रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो।  बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा...

अर्थसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन नजिकिँदै गर्दा वार्षिक बजेटबाहिरबाट खर्च गरेको पाइएपछि निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्न मन्त्रालयले प्रभावशाली नेताको जिल्लामा नीति तथा कार्यक्रम र बजेटभन्दा बाहिरबाट रकम बाँडेको पाइएपछि आयोगले अर्थ सचिवलाई स्पष्टीकरण सोधेको हो ।

सेबोन र नेप्सेसँग अर्थ मन्त्रालयले माग्यो स्पष्टीकरण

भित्री कारोबारमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदसँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

स्वास्थ्य मन्त्रालयले माग्यो नर्सिङ निरीक्षक तिमिल्सिनासँग स्पष्टीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदाधिकार रहेकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ।

साझा प्रकाशनका अध्यक्षसँग सरकारले माग्यो ३ दिने स्पष्टीकरण

काठमाडौं : शिक्षा मन्त्रालयले साझा प्रकाशनका विषयमा छानविन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। यसअघि मन्त्रालयले आर्थिक अनियमितताका विषयमा छावनिन गर्न कमिटी बनाएको थियो। कमिटीले पेश गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि अख्तियारमा पठाइएको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालद्धारा जारी गरिएको विज्...