ऐतिहासिक पदक जित्ने पूर्वछात्रा पलेशालाई युनिग्लोब माविले गर्‍यो सम्मान

चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

एरिका गुरुङ सम्मानित

८ फागुन, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक पदक विजेता एरिकालाई सम्मान गरेका हन् । एरिकाले गत असोजमा चीनको  हाङझाउमा भएको एसियाली खेलकुदमा […]

पदक विजेता एरिकालाई मनास्लुको सम्मान

चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ।...

एसियाली पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुद (एसियाड) को करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ । मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […] The post एसियाली पदक विजेता एरिका सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाड पदकधारी एरिकालाई सम्मान

नेपाल सितोरियो कराते डो संघ प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

एसियाड रजत विजेता एरिका सम्मानित

३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो । एसियाली […]

ऐतिहासिक रजत विजेता बक्सर सुष्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

बक्सर सुष्मा तामाङ सम्मानित

शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ । फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गर्नुभयो । फाउण्डेशनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो । यही जनवरी …

बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान

थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।