ऐतिहासिक रजत विजेता बक्सर सुष्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]