एरिका गुरुङ सम्मानित

८ फागुन, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक पदक विजेता एरिकालाई सम्मान गरेका हन् । एरिकाले गत असोजमा चीनको  हाङझाउमा भएको एसियाली खेलकुदमा […]

सम्बन्धित सामग्री

एरिका युएसए ओपन करातेको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहको फाइनलमा पुगेकी छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका छन् । प्रशिक्षक […] The post एरिका युएसए ओपन करातेको फाइनलमा first appeared on हाम्रो खेलकुद.

एरिका र विप्लवले युएसए ओपन खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा […] The post एरिका र विप्लवले युएसए ओपन खेल्ने first appeared on हाम्रो खेलकुद.

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एरिका र हरि सम्मानित

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र रग्बीका राष्ट्रिय पूर्वप्रशिक्षक हरि लामा बुधबार सम्मानित भएका छन्।...

एरिका र हरि सम्मानित

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र रग्बीका राष्ट्रिय पूर्वप्रशिक्षक हरि लामा बुधबार सम्मानित भएका छन्।...

एसियाडकी पदक विजेता एरिका सम्मानित

११ पुस, काठमाडौं ।  हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औं वार्षिकोत्सवको अवसरमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई सम्मान गरेको छ । करातेका राष्ट्रिय रेफ्री लामा रग्वीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा […]

एसियन्स गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट

२४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, […]

एसियाड : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

चीनको हान्झाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन्। ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी हुन्। उनले...

एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने!

सुबास हुमागाईं, हाङ्गचौ नेपाली कराते खेलाडी एरिका गुरुङ १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् […] The post एरिका फाइनलमा, स्वर्ण पदकका लागि खेल्ने! first appeared on हाम्रो खेलकुद.