एसियाड पदकधारी एरिकालाई सम्मान

नेपाल सितोरियो कराते डो संघ प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

सम्बन्धित सामग्री

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान, ७ हजार ११ अमेरिकी डलर सहयोग

एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत […]

एरिका र कुशललाई अमेरिकामा सम्मान

एसियाड पदकधारी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् । १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिका र प्रशिक्षक युएस ओपन च्याम्पियनसिपका लागि अमेरिका गएका हुन् ।

एसियाली पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुद (एसियाड) को करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ । मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […] The post एसियाली पदक विजेता एरिका सम्मानित first appeared on हाम्रो खेलकुद.

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […] The post एसियाड पदक विजेता सविता र किशोर सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाड रजत विजेता एरिका सम्मानित

३ कात्तिक, काठमाडौं । नेपाल एकायन कराते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो । एसियाली […]

पाँच वटा एसियाड रिपोर्टिङ गर्ने राजवंशीलाई सम्मान

एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।

५ नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

हाङ्गचौं (हाम्रो खेलकुद) – ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ । हाङ्गचौं एसियाली खेलकुद (एसियाड) को प्रवर्द्धन तथा प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकोले यो सम्मान गरेको हो । एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ […] The post ५ नेपाली खेलकर्मीलाई ओसिएको सम्मान first appeared on हाम्रो खेलकुद.

ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न […]

प्याराग्लाईडीङ खेलाडीलाई एक लाखसहित सम्मान गर्ने गण्डकी सरकारको निर्णय

पोखरा : एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताउने प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले नेपाललाई पदक दिलाउने पाँच जना प्याराग्लाइडिङ खेलाडीलाई एक लाख रुपैँया नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। नेपालले १८ औं एसियाली खे...