नेपाल क्लियरिङ्ग हाउसको छैठौं वार्षिक साधारण सभाले लगानीकर्तालाई कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीले २० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड हुनेछ। कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत एससिटी…