एनसीएचएलले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते होटेल र्याडिसनमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीमा नेपाल राष्ट्र बैंक सहित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ । कम्पनीको सभाले आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागी लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

सम्बन्धित सामग्री

रिडी पावरको ४० प्रतिशत बोनस सेयर विद्युत नियमन आयोगबाट स्वीकृत

२९ पुस, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कम्पनीले १३ मंसिरमा हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको […]

नर्भिकले ४० प्रतिशत लाभांश दिने

साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेसन हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिले आर्थिक वर्ष ०७८–७९ को नाफाबाट  आफ्ना सेयरधनीलाई ४०...

आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांशको घोषणा

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

साधारण सेयरको प्राथमिक निष्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) […]

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ ब

सन्राइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित

सन्राइज क्यापिटलको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने […]

प्रभु क्यापिटलको ४० प्रतिशत लाभांश पारित

कम्पनीको १६ असोजमा काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभाले १७ दशमलव ६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयरसहित सो परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रभु क्यापिटल अब १ अर्बको कम्पनी, ४० प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका सा