इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको ...

सम्बन्धित सामग्री

नर्भिकले ४० प्रतिशत लाभांश दिने

साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेसन हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिले आर्थिक वर्ष ०७८–७९ को नाफाबाट  आफ्ना सेयरधनीलाई ४०...

नर्भिकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हस्पिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना शेयर धनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नर्भिकले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको […]

नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिँदै, २० प्रतिशत बोनस सेयरको प्रस्ताव

काठमाडौं : नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले चैतको २४ गते वार्षिक साधारणसभा डाकेको छ। टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद…

एनसीएचएलले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते होटेल र्याडिसनमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीमा नेपाल राष्ट्र बैंक सहित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको छ । कम्पनीको सभाले आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागी लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड

सनराइज क्यापिटलको ४० प्रतिशत लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटलको एघारौँ वार्षिक साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

प्रभु क्यापिटल अब १ अर्बको कम्पनी, ४० प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका सा

नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

नेपाल क्लियरिङ्ग हाउसको छैठौं वार्षिक साधारण सभाले लगानीकर्तालाई कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीले २० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड हुनेछ। कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत एससिटी…