काँग्रेस र कुलमानसम्बन्धी रिट प्रधान न्यायाधीश जबराको एकल इजलासमा

काठमाडौं, २० भदौ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दुई महत्वपूर्ण रिट आफ्नो एकल इजलासमा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशन र कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट उनले आफ्नो एकल इजलासमा राखेका हुन् । काँग्रेसको १४औं महाधिवेशन कोरोना भाइरसको महामारीका बेलामा गर्न लागेको भन्दै नरोत्तम वैद्यले रिट निवेदन दर्ता गरेका थिए । २५ जनाभन्दा […]

सम्बन्धित सामग्री

माथिको आदेशबाट राणालाई बाहिर निस्कन रोकियो : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले  निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आग्रह गरेको छ । जबरा माथिको महाअभियोगको प्रकरणपश्चात् सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगको टोलीले आज सर्वोच्च अदालतका साथै प्रधान न्यायाधीश राणाको निवासमा पुगी राणासँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो । आयोगका अनुसार  राणा  सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा

न्यायालयमा विवाद कहिलेसम्म ?

संसद् अवरुद्धको विषयले किनारा नपाउँदै सर्वाेच्च अदालत यति बेला अवरुद्ध भएको छ । न्यायालय अवरुद्ध हुँदा सिंगो काम–कारबाही अगाडि बढ्न सकेको छैन । न्यायालयका न्यायमूर्तिहरू नै यति बेला प्रधान न्यायाधीशको विरुद्धमा उभिएका छन् । देशकै श्रीमान्, सबका श्रीमान्, न्यायालयका न्यायमूर्ति प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिले धर्मसंकटको अवस्थामा छन् । सर्वोच्चका प्रधान न्यायाधीश श्रीमान्लाई न्यायाधीश श्रीमान्हरूद्वारा […]

प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु बिच छलफल सुरु भएको छ। केही समयअघि मात्र सर्वोच्च अदालतमा बैठक सुरु भएको हो। न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायतका विषयमा छलफल हुने भएको छ। त्यस्तै न्यायाधीशहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रस्तत गर्नुपर्ने विषयमा समेत छलफलमा…

बार र प्रधानन्यायाधीशबीच छलफल हुँदै

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाईमा बारको कार्यसमिति आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्दै छन्। बारका महासचिव लीलामणि​ पौडेलका अनुसार अहिले ११ बजे देखि भेटवार्ता हुनेछ। प्रधान न्यायाधीश जबरा विभिन्न विवादका विषयमा तानिए पछि जबरा विरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिदै आएका छन्। जबराको राजीनामा माग देखि अदालत प्रवेशमा रोक लगाउनु पर्ने, अदालतका अन्य न्यायाधीशहरूले जबराको बेन्च सेयर गर्न नहुने भन्दै कानून व्यवसायीहरूले दबाब बढाएका छन्। त्यही सेरोफेरोमा आज बारका...