सिंहदरबारमा निलम्बित प्रधान न्यायाधीश जबराको बयान प्रमाणिकरण गरिँदै : आज दिउँसो समितिको बैठक बसेर थप निर्णय

काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयानको प्रमाणिकरण भइरहेको छ। आज बिहानैदेखि सिंहदरबारमा जबरा उपस्थित भएर पहिले दिएको बयानको प्रमाणिकरण भएको हो। हिजो प्रमाणिकरण नभएर बाँकी रहेको बयानको प्रमाणिकरण गरिएको समितिका एक सदस्यले जानकारी दिए। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यसअघि नै ४३ वटा मूल प्रश्न सोधेको…

सम्बन्धित सामग्री

संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई पिएसओ :: Pahilopost.com

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटाइएको छ।  मंगलवारदेखि उनीहरुका लागि पिएसओ खटाइएको हो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीमाथि सुनुवाई समितिले आज निर्णय दिँदैछ। दिउँसो ३:३० बजे समितिको बैठक बोलाइएको छ। समितिका सदस्यको सुरक्षाका लागि पिएसओ खटाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले