चोलेन्द्रको सम्पत्तिमाथिको प्रश्न छानबिन प्रक्रियामा छ : सम्पत्ति शुद्धीकरण विभाग

२ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ । जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा रहेको विभागमा सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए । महाअभियोग सिफारिस समितिले थप सूचना दिए त्यसले […]

सम्बन्धित सामग्री

कहिले छुट्छन् खाँण ?

धरौटी बुझेपछि खाँणलाई आज सम्पत्ति शुद्धीकरण विभाग पनि लगिने छ । त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ ।

धरौटी र साधारण तारेखमा रिहा हुने अभियुक्तलाई सम्पत्ति शुद्धीकरण विभाग लगिँदै

काठमाडौं,१८ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा तर, शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार रिहा हुन धरौटी रकम बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। धरौटी रकम बुझाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ […]

शरणार्थी प्रकरणमा धरौटीमा छुटेका दुईजनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारको पासो

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा धरौटीमा छुटेका टंक गुरुङ र लक्ष्मी महर्जन रिहा भएका छैनन् । दुईजनामाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानबिन थालेको छ ।

सम्पत्ति शुद्धीकरण निवारणमा कठोर बन

सम्पत्ति शुद्धीकरण विभाग गठन भएयता कुनै पनि प्रमुखले नियमित काम गर्न पाएनन् । विभिन्न राजनीतिक दल तथा तिनका सम्बद्ध नेताको स्वार्थमा नियमित रूपमा नै प्रमुखको सरुवा गर्ने कार्यले निरन्तरता पाउँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग देखाउनका लागि मात्र गठन गरेको हो कि भन्ने पनि आशंका छ । किनकि सम्पत्ति शुद्धीकरण निवारणका मुद्दा साधारण नागरिकविरुद्ध पर्ने होइनन्, […]

वर्तमान सरकार पनि ओलीकै बाटोमा : शेखर कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार केपी ओलीकै पथमा अघि बढिरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनुका साथै  संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएर ओलीकै बाटोमा  हिँडेको टिप्पणी गरेका हुन् ।उनले भने, ‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ ज

नेपालमा अवैध धन नियन्त्रणका लागि भारतमा तालिम

नेपालमा हुनसक्ने सम्भावित अवैध धनको कारोबारसहितका वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका निकायका अधिकारीहरूले भारतमा तालिम लिइरहेका छन्।

राष्ट्रियसभा बैठकमा क-कसले के भने?

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले शक्तिको अधिक…