विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरूलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्दै विद्यालयको सर्वांगिण विकासमा अब्बल...